Amarbanee (अमरबाणी)

Amarbanee (अमरबाणी)

  • अँध्यारो छैन भने उज्यालोको महत्व हुँदैन, त्यस्तै खराबी छैन भने असलको पनि महत्व हुँदैन l
  • विरोधीहरु असल मार्गदर्शकहरु हुन्, जसहरुले गल्ति तुरुन्तै कोट्याईदिहाल्छन् l
  • विस्व अशान्तिको कारण जनसंख्याभन्दा असहंशिलता, स्वार्थ, र हिन्साभव हो l
  • अहंकारले मानिसलाई जालाउछ, नाम्रताले मानिसलाई महान् बनाउछ l
  • जसले आफ्नो आत्मालाई चिनेको हुन्छ, उसले आफ्नो जीवनलाई पनि बुझेको हुन्छ l
  • संसार ध्वस्त हुने दिनहरु आइरहेको छ, तुरन्तै सचेत भएर आफ्नो आत्माको ख्याल गर अनि अनन्तताको धोका खोला l
  • पूजा-आराधना गर्दा शरीर होइन आत्मा शुध हुनुपर्दछ l
  • भौतिक शान्ति क्षणिक हुन्छ, तर आध्यात्मिक शान्ति अनन्त-अनन्तको लागि हुन्छ l
  • आफूलाई दुःख पर्दा पनि अरुलाई हँसाउने, आफू संकटमा पर्दा पनि अरुलाई बचाउने मान्छे साँचो आध्यात्मिक व्यक्ति हो l
  • मानिसको लागि आलोचना नै असल मार्गदर्शक हो l