29/30 November 2014 II

29/30 November 2014 II

यदि तेस्तो प्रश्न हो भने -- उत्तर यो हो :
मैले कुनै पनि संस्कारको बिरुद्धमा बोलेको हैन तर यो भन्न खोजेको हो कि : निर्दोष प्राणीहरुको रगतले पाप पखालिंछ वा निर्दोष प्राणीहरुको रगत इश्वरले खान्छ वा पुर्खाहरुले खान्छ भन्नु र विश्वास गर्नु केवल झुटो कुरा हो, तर सत्य हैन !

 

समग्रमा,
आजको गड़यान्जल बाणीमा म यो निबेदन गर्दछु कि हामी सबैजना प्राथना र पहल गरौ ताकि गढ़िमाइ जस्तो अन्धबिस्वास प्रथा र निर्दोष प्राणीहरुको इश्वरको नाममा रगत धार्ने राक्षसी रितिरिवाज बन्द होस् र निर्दोष प्राणीहरुले पनि मान्छे झैं खुसिका साथ आफ्नो जीवन गुजार्न सकुन !

 

म बिन्ति गर्छु कि
कुनै पनि खालको बलि प्रथालाइ अन्त गरौ
यदि हजुरको बलि भाकलहरु छ भने बरु फुलले बुझाउनुहोस् अर्थात् बलि नबुझाउदा पिरोल्छ भन्ने लाग्छ भने यसरि भन्नुहोस : "मलाई हैन तर गड्यानन्जललाई नै पिराउनु होस् कारण वहाको बचनको कारणले गर्दा नै मैले बलि नचढाएको हो !"

 

जसजसले बलि गर्नु भयो -- अब उप्रान्त कहिलै नगर्नुहोस !
"बलि गरेर धर्म कहिलै कमिन्दैन तर बलि गर्दा पाप चाही अवस्य नै थपिन्छ !" HHMG

 

***
अर्को हप्ता सम्मको लागि बिदा चाहन्छु
सेवाङ्मी, जय प्रेम
गड़यान्जल!

 

https://scontent-2.2914.fna.fbcdn.net/hphotos-xpa1/t31.0-8/1496126_752854391436817_4531377800825986218_o.jpg

 

https://scontent-2.2914.fna.fbcdn.net/hphotos-xpf1/v/t1.0-9/10624881_752854484770141_521409701866765516_n.jpg?oh=efc61c22be03da6db9e33154697f3849&oe=551CBFB0

 

https://scontent-2.2914.fna.fbcdn.net/hphotos-xpa1/v/t1.0-9/10175967_752854461436810_7725772155830376867_n.jpg?oh=943ef821f504785ff8e3278dfef90885&oe=54D2FBB7

 

https://scontent-2.2914.fna.fbcdn.net/hphotos-xpf1/v/t1.0-9/1510889_752854478103475_8589014741481446897_n.jpg?oh=6acbfe0d625ba35df961d8e27ed9b2e2&oe=5502AFD5