21 November 2014

21 November 2014

गड्यान्जल बाणी
21, 22 November 2014
आजको गड्यान्जल बाणीमा आगामी January 1st पूजाको विषयमा थोरै कुरा गर्न चाहन्छु ।


"एकजना बाबा इण्डियाको आर्मीमा हुनुहुन्थ्यो । वहाँ एकदिन पव्लिक कार्यक्रममा भन्नुहुन्छ ः केहि समय अगाडि कास्मिरमा धेरै नराम्ररी गोलि चल्यो अनि मेरो धेरै साथिहरको मृत्यु भयो ! गोलीहरु जो मतिर तेर्छिएको थियो त्यतिकै डाइभर्ट भयो । म फ्रन्टमा थिँए र सवै भन्दा पहिलो गोलि मलाई नै लाग्नु पथ्र्यौ तर म गोलीको शिकार भइन । यो कारण January 1st पूजाको आशिर्वादले गर्दा हो । म January 1st को दिन पूजामा थिँए अनि यो घट्ना 8 तारीख भएको थियो ।"


"धेरै खाल्को समस्यहरुले मलाई घेर्ने गर्थ्यो अनि जीवनमा धेरै निराशाहरुलाई हात पार्दै गएँको थिँए । मलाई धेरै खाल्को समस्या अनि निराशाहरुले साच्चै नै घेरेको थियो अनि म डिप्रेशन को गहिराईमा पुगिसकेको थिँए । एकदिन मेरो हातमा January 1st Puja फर्म आइपुग्यो अनि त्याहाँ भनिएको थियो ः आफ्नो दुःखहरु लेख्नु । मैले पनि यो अवसर पाएर आफ्नो दुःखका कुराहरु लेँखे अनि पूजामा पठाँए । पूजाको दिन पश्चात मलाई अलि अलि राम्रो भएको महशुष गर्न थाँले । हप्ता दिन पछि त मलाई सवै नै राम्रो भएको महशुस गर्न थाँले । त्यो समय देखि आजसम्म मलाई नया जीवन पाएको महशुस गरिरहेको छु । समग्रमा मेरो घरमा शान्ति छाएको छ । "


यी अनुभवहरु हुन् January 1st को ।


यो पूजामा, मैले सवै यात्रीहरुको लागि प्रार्थना गर्नेछु । हजुर हरेक जना मेरो हृदयामा त्यो दिन सजिनु हुनेछ । हजुरको कल्याण र मँगलको कामना गर्दै ७ दिन अगाडि देखि नै तपस्या गर्न शुरु गरेको हुनेछु अनि पूजाको दिनदेखि ७ दिन सम्म निरन्तर प्रार्थना र सेवा चढाइरहने छु अनि मेरो साथमा गुरु जनहरु रहनुहुनेछ ।


यो पूजा यात्रिहरुको लागि गर्बको पूजा हो । एक यात्री भएको हैशियतमा हजुरको लागि पूर्ण रुपमा दुःख हरण अनि ग्रह, दशा, गालि श्राप जस्तो भनिए पनि सो को हरणको लागि डेडिकेटेड पूजा हो January 1st पूजा ।


पूजाको विषयमा सवैकुरा उल्लेख "ब्रसरमा" भएको छ, सोहि कुरालाई राम्ररी अध्यान गर्नु हुन निवेदन गर्दछु ।


अन्तमा यो पूजाको विषयमा सवै यात्रिहरुलाई थाहा हुनु पर्ने हुन्छ । यो मेसेज आफूले चिनेको सवै कहाँ पुराउनुहुन ह्ृदयभित्रै बाट आग्रह गर्दछु । यात्री ननयात्री सवैलाई भनिदिनुहवस ।


यहि निवेदन गर्दै आजको बाणी बाट विदा हुन्छु,


सेवाङमी, जय प्रेम
गुरुहजुर