स्वर्गिक मार्ग यूवा नेपालको तेस्रो अधिवेशन सम्पन्न

स्वर्गिक मार्ग यूवा नेपालको तेस्रो अधिवेशन सम्पन्न

Aug 31, 2014, धरान -- स्वर्गिक मार्ग यूवा नेपालको तेस्रो अधिवेशन २०७१ साल भाद्र १४ - १५ (Aug 30-31 2014) धरान - ८ स्थित गुर्खा सैनिक भवनमा सम्पन्न भएको छ । सभाले यूवाको प्रतिवेदनहरु पारित गर्नुको साथै आगामी नीति कार्यक्रमहरुको घोषणा गर्यो। सभामा यूवा नेपालको २०७१ स्मारिका पुस्तक र फोटो-DVD हरुको पनि बिमोचन भयो। दुई दिनसम्म सम्पन्न उक्त सभाबाट ११ सदस्यीय केन्द्रिय समितिको साथसाथै ७५ सदस्यीय सक्रिय समितिको प्रस्ताव सर्बसहमतिको साथ पारित गर्दै १२ जनाको नाम सार्बजनिक पनि गरियो। 
 
सभाको केहि झलकहरु:
 
 
नोट: यो समाचार Viber मा Holy Angel बाट प्राप्त जानकारीबाट साभार गरिएको हो।