- Home
- heavenly path
- SMG
- HP international
- Literature (लेख)
- SMG Schedule
- News
- media
- (नेपाली अंश)
- Articles
- CONTACT US
बिचित्र संसार
बिचित्र संसार
बिचित्र संसारमा सुन्दर चित्र कोर्नु
दुखको कलमले सुखको पन्ना भर्नु
बाटो छोटीन्दैछ पुगीनेनै छ साहस नहार्नु
घाम अस्ताउछ फेरि झुल्किनेनै छ आशा नमार्नु
मधुरो स्वरमा कोइली संग बोल्न सिक्नु
पाप धुने शुद्ध मनको पानीले नुहाउनु
भेदभावको पर्खाल नाघी पर सम्म हिड्नु
सयौबार मर्दै होइन कहिल्यै नमर्नेगरी जीउनु
बिचारलाई सेतो हिउले सजि सजाई राख्नु
उजाड बारीमानी कर्मको फुल फुलाउनु
प्रभु नै सबका स्रोत अरु कण मात्रै जान्नु
हृदयको भित्र भागसम्म करुणा गीत गुन्जईरहनु
HHMG