- Home
- heavenly path
- SMG
- HP international
- Literature (लेख)
- SMG Schedule
- News
- media
- (नेपाली अंश)
- Articles
- CONTACT US
धर्म र हेभेन्ली पाथमा फरक 2
धर्म र हेभेन्ली पाथमा फरक 2
धर्म र हेभेन्ली पाथबीच केही बूँदागत भिन्नताहरूः
धर्र्ममा:
१. समान संस्कार, संस्कृति भएका कुनै खास सम्प्रदायलाई बुझाउँछ, जस्तै ः हिन्दू, इस्लाम, क्रिश्चियन,बुद्धिस्ट आदि ।
२. यसको ग्रहण प्रायः परम्परागत रूपमा मुक्ति र मोक्ष के हो भन्ने चेतना नभई गरिन्छ ।
३. रूढि र कर्मकाण्डलाई बढी प्राथमिकता दिइन्छ ।
४. ईश्वरसँग मानिसको सम्बन्ध घुमाउरो ढङ््गले व्याख्या गरिन्छ ।
५. यसमा कट्टरता बढी हुन्छ ।
६. धर्मावलम्बीहरू धर्मको प्रचार गर्छन् ।
७. धर्मको लागि युद्ध पनि गरिन्छ ।
८. धार्मिक मान्यताका नाउँमा अन्धविश्वासहरूलाई पनि ठाउँ दिइन्छ ।
९. विज्ञानको विरोध गरेर मात्र आÏनो अस्तित्व बचाउन सकिने ठान्छ ।
१०. यसमा जाति, लि¨, राष्ट्र, रङ, पेशा आदि विविध आधारमा विभेद गरिन्छ ।
११. मान्छे कर्मकाण्ड र संस्कारका लागि हो भन्ने मान्यता राख्छ ।
हेभेन्ली पाथमा:
१. स्वर्ग अर्थात् मुिक्त र मोक्षका लागि अघि बढेका सबै मानिसहरूलाई बुझाउँछ, यसमा सम्प्रदायलाई महŒव दिइँदैन ।
२. मानिसहरू यसलाई सत्यको खोजीका क्रममा सचेत रुपमा ग्रहण गर्छन् ।
३. मुक्ति र मोक्षलाई प्राथमिकता दिइन्छ ।
४. ईश्वरसँग मानिसको सम्बन्ध सोझो हुन्छ ।
५. आत्मिक मुक्ति र मोक्षको मार्गमा खलल नपुग्ने शर्तमा यो उदार छ ।
६. स्वर्गयात्रीहरू मुक्ति र मोक्षको प्रचार गर्छन् ।
७. यसमा युद्धलाई कुनै पनि अवस्थामा स्वीकारिँदैन ।
८. अन्धविश्वासहरूलाई चिरी सत्य छर्लङ्ग्याउँछ ।
९. हरेक कुरा विज्ञानसम्मत हुनुपर्ने मान्यता राख्छ ।
१०. आत्मिक दृष्टिले सबै समान समान भएको र सबै ईश्वरको सृष्टि भएकोले सबै समान छन् भन्ने मान्यता राख्छ ।
११. मान्छेका लागि संस्कार र कर्मकाण्ड हुन् भन्ने धारणा राख्छ ।